पदम बडालकाे गजल
खोलानाला कति बेच्छौ, सक्छौ समुद्रै बेचेर आऊ
सिंहदरबार मात्रै किन कहिले ह्वाइटहाउस टेकेर आऊ ।
कालापानी सुस्ता छोडिदिन्छौ, ए ! प्रभुका पुजारीहरु
स्वाधीनता को हो पुर्नेमा हिड्ने जुनकीरीलाई सोधेर आऊ ।
वाद, संविधान, कानुन, ऐन, नियम कति…