उपन्यास ‘विश्रामपुर’ सार्वजनिक
पदम गौतमद्वारा लिखित उपन्यास 'विश्रामपुर' बजारमा आएको छ ।
राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो 'विश्रामपुर' । यस अघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कविता संग्रह तथा 'एकलासको फूल' र 'घाम…