कविताः कमल
तिमीले भन्यौ
कमल सिर्फ हिलोमा मात्रै फुल्छ
हिजो मैले
शहरको हिलैहिलो गल्लीमा
एक झुण्ड कोपिलाहरुलाई
फोहोरको थुप्रोमाथि
प्लास्टिकका थैलाहरु बटुलिरहेको देखें
सिसाका बोत्तलहरु टिपिरहेको भेटें
तर अफसोच !
यि कोपिलाहरू कमलका होइनन्
यिनीहरू…