‘चक्र जनता सहिद गङ्गा’ले मनायो ‘स्वर्ण महोत्सव’
सर्लाही जिल्लाको वरथहवास्थित चक्र जनता सहिद गङ्गा माध्यमिक विद्यालयले स्थापनाको ५० औँ वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाएको छ । विद्यालय स्थापनामा भूमिका निभाएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै विद्यालयले स्वर्ण जयन्तीलाई…