एउटा सत्यकथा जुन उपन्यासमा अटाएन…
(यो कथा सत्य घटनामा आधारित हो र यसलाई फिक्सनको रूप दिइएको छ। कथाको मुख्य स्रोत पञ्चायती समयका पत्रकार पदम ठकुराठी हुन्। ठकुराठी तिनै व्यक्ति हुन्, जसलाई पत्राकारिता गरेबापत पञ्चायती शासकका भित्रियाहरूले गोली हानेका थिए । यो घटना २०४३ साल…