गहन अध्ययनमा बानी कसरी पार्ने ?
ब्राड स्टलबर्ग
सारा संसारका सुविधा थपिएका छन् । आफूले चाहेजस्तो किताब चाहेका बेला पाइने अवस्था छ । यस्तो बेलामा हाम्रो पढ्ने बानी भने घटिरहेको छ । किताब पढ्न मन भएर पनि चाह र चासो क्रमशः घट्दै गइरहेको छ । कतिले भने पढ्न मन भए पनि र…