पुस्तक पढ्नुहोस्, तनावमुक्त हुनुहोस्
ह्युज मोन्टगोमेरी
बीबीसी कल्चर
बसेर कुनै राम्रो पुस्तक पढ्नु तनाव घटाउने सजिलो उपाय बन्न सक्छ।
तर पुस्तक कसरी मानसिक सन्तुलन कायम राख्न उपयोगी हुन्छ त? तनाव बिर्सन पुस्तकले अरू चिजले भन्दा बढी सघाउँछ।
बीबीसीले बिब्लियोथेरपिस्टहरू…