नेपथ्यसँग विद्रोह गरिरहेका पकबहादुर
कलाकार पकबहादुर थापा थोरै चर्चित नेपाली युवा कलाकारहरु मध्येका एक हुन्। लामो समयदेखि कलाकारिता गरिरहेका थापा विविध समसामयिक विषयमा आफ्ना क्यानभासहरु रंग्याइरहेका छन्।
कला विषयमा उच्चशिक्षा हासिल गरेका थापाले विभिन्न समयमा…