आमाको गन्ध !
'मसँग त यो मान्दै मान्दैन !'
दुःखी हुँदै थिइन् । ती महिला शायद त्यो बालककी कोही आफन्त हुनुपर्छ । त्यसै पनि बालबालिका हरकोहीलाई मन पर्छ । भिडभाडमा हात दिँदा बच्चाहरूले वा काखमा खेलाउन खोज्दा नआउँदा कतिपयलाई त बेइज्जतै महसुस हुँदो हो ।…