‘न्यूरोडका झाँकी’ लिएर आए कोइराला
लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा पाटनस्थित जोशीकै निवासमा स्थापित लोक साहित्य भवनमा आज आयोजित साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाको नवीनतम् कथासङ्ग्रह ‘न्यूरोडका झाँकी’को विमोचन गरियो ।
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले…