साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

न्युजिल्यान्ड

भुटानी एवं नेपाली स्रष्टाहरूबीच न्युजिल्यान्डमा प्रथम साक्षात्कार कार्यक्रम सम्पन्न

नेपाली साहित्य समाज न्युजिल्यान्ड तथा विश्व भुटानी साहित्यिक संगठन न्युजिल्यान्डको संयुक्त आयोजनामा न्युजिल्यान्डबासी नेपालीभाषी स्रष्टाहरूबीच प्रथम अनलाइन साक्षात्कार कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा एक दर्जन भन्दा धेरै…

नेतृत्व

हिमालय पर्वतकाे काखमा नेपाल नामकाे ठूलाे जङ्गल थियाे । प्रत्येक पाँच वर्षमा जङ्गलकाे राजा चुनिने प्रजातान्त्रिक अभ्यास पनि थियाे । दुर्भाग्यवश तिकडम गरेर बूढाे अल्छी बाघले सधैँ नै बाजी मार्दथ्याे । पछिल्लाे चुनावमा बाघले मीठाे भाषण…

मरेको मान्छे फर्काउन मन छ

मरेको मान्छे फर्काउन मन छ । भनिदेऊ न दैव कति कुद्नु पर्छ ।। पुजेकै छौँ त फर्काइदेऊ भनी । भनिदेऊ न अझै कुन देव पुज्नु पर्छ ।। तैयार तारा सिध्याउन गनी । समुद्र सारा सुकाउन पनि ।। आकाशको सूर्य भुई झारिदिऊँ कि । दुई ध्रुव थिची एक…

बाबा

झाले माले गोरु नारी, ज्वाली र हलामा पसिनाले भिजाएर, बिऊ रोपी गह्रामा नथाकेर गोडमेल, गर्दै बाली सपार्दै परिवारको सुखका गीत, गाउँछन् बाबा गलामा ऋणको बोझ भए पनि, दुःख लुकाई हाँसेर सन्ततिका लागि आफू, मरेसरी बाँचेर मर्न दिन्नन् बाबा…

जीवन बग्नु पर्छ

जीवन बग्नु पर्छ भन्छन्, ताल जस्तो रोकी नबस्नु साथी हिँड्नु बनेर छाल छहरा, उद्यमबिना रमी नबस्नु साथी । सहजै कहाँ के पो मिल्छ र, नफोर्दै पहरा निमेष नरोकिनु बग्नु नदीझैँ निरन्तर, पुगे नी सागर थाकी नबस्नु साथी । छुनु नै छ जून यदि भने,…

२१ औँ शताब्दीका हामी सचेत युवा

थकाई, हार र लक्ष्यहीन जीवन हामीलाई कीमार्थ स्वीकार छैन एकै पाइलामा लक्ष्य भेटियोस् त्यो पनि हामी चाहँदैनौँ लक्ष्यमा पुग्दा खुट्टा दुखेको अनुभूति हुँदैन भने त्यो प्राप्तिको के मजा ? त्यसैले हामी अप्ठेरोमै लक्ष्य चुन्छौँ र…

आमा

प्रियाले भन्छिन्, मेरो ज्यान उनको त्यो माया जान्दछु मेरो यो शरीर मेरै हो भन्ने पनि म मान्दछु माने नि यो ज्यान उनको हो भनी ईश्वर स्वयंले मेरा हर अङ्ग आमाकै अंश सत्य त्यो ठान्दछु बाबाले जस्तो हार्दा नि साथ छोराले दिँदैनन् पत्नीले…

गजल

दुश्मन आए सिमानातिर बन्दुक बोकेर अगाडि बढ्छौ नेपाली वीर बन्दुक बोकेर यो मेरो देश प्रहार गर्न अनेकौँ कालमा जो आए भागे झुकाई शिर बन्दुक बोकेर देशले मागे म पनि जान तैयार सिमामा डटेर लड्न नमानी पिर बन्दुक बोकेर बैरीले सीमा…