नोबेल पुरस्कार विजेताको किताब हारालुछ
अब्दुल रजाक गुर्नाहलाई यस वर्षको नोबेल साहित्य पुरस्कार दिइयो । अचानक उनी संसारभरिका चासोमा पर्ने लेखकमध्येमा परे । उनका किताब खोज्नेको ताँती लाग्यो तर उनका किताब यतिबेला कतै पाइँदैनन् । उनको पुस्तक छाप्ने प्रकाशक पनि अचानक अब लाखौँ किताब…