प्रवास एकाङ्कीः यस्तो नगरोस् २५ श्रावण २०७७ १९:०० 0 मेरी दिदी अस्पतालको पेटीमा छटपट्टिरहनुभएको छ । नानी जन्मिनु नसकेर यहाँ ल्याएका छौँ । भेना सम्पर्कविहीनमा हुनुहुन्छ ।