भारतीय गायिका नेहाको स्वरमा करुण थापाको नेपाली गजल रिलिज
तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ
टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ
- करुण थापा
नेपाली गजल विधामा कोमल भावलाई बढी सम्प्रेषित गर्न रुचाउने सशक्त तथा अग्रणी स्रष्टाको रूपमा चिनिनुहुने गजलकार तथा गीतकार करुण थापाद्वारा…