स्रष्टा समाजका सदस्यहरू भ्रमण सकेर फर्किए काठमाडौँ
नेपाल स्रष्टा समाजका सदस्यहरूले शुक्रबार र शनिबार तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुर घुमफिर गरेका छन्। उनीहरू त्यहाँको सामाजिक, सांस्कृतिक र प्राकृतिक सम्पदा अवलोकन गरेर काठमाडौँ फर्किएका हुन्।
‘हामी त्यहाँको होमस्टेमा बस्यौं। त्यहाँको…