‘महारानी’को राजनीति
मदन पुरस्कार पाउनुअघि लेखक चन्द्रप्रकाश बानियाँ साहित्यका पाठकमाझ गुमनामसरह थिए । कहिल्यै कुनै पुरस्कार नपाएका उनले ‘महारानी’ उपन्यासबाट एकै पटक नेपाली साहित्यको सबैभन्दा ठूलो पुरस्कार मदन पुरस्कार पाए । लेखक स्वयंलाई चकित पार्ने यो…