नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७७ घोषणा
२०६७ वैशाख १० गते स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक समारोहका बीच शुक्रबार आफ्नो ११ औँ वार्षिकोत्सव मनाएको छ । कोरोनाका कारण समयअनुकूल नभएता पनि स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै कार्यालय परिसरमा सो…