विध्युतकर्मी साहित्यिक समाजको सातौँ अधिवेशन विविध कार्यक्रमसहित सम्पन्न
नेपाल विध्युत प्राधिकरण विध्युतकर्मी साहित्यिक समाजले स्रस्टा सम्मान, कृति विमोचन तथा रचना वाचनको कार्यक्रम सहित आफ्नो सातौँ अधिवेशन जेठ २९ गते गते आइतबारका दिन भव्यताका साथ सम्पन्न गरेको छ।
प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख…