त्रि-दिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न
काठमाडौं / नेपाल भारत साहित्य महोत्सव समितिद्वारा वैशाख १६, १७ र १८ गते काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा महोत्सव मनाइयो ।
महोत्सवअन्तर्गत पहिलो दिन विशिष्ट साहित्यकारहरूलाई सम्मान गरिनुका साथै महफिल…