नेपाल आदिवासी जनजाति साहित्यकार, लेखक महासंघ दक्षिण कोरियाले आगामी अन्तर्राष्ट्रिय मातृभाषा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने तयारी गरेकाे हो ।