“नेपाली साहित्यमा अफ्रिकाः सिर्जना र अनुभव” कार्यक्रम सम्पन्न
अफ्रिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले “नेपाली साहित्यमा अफ्रिकाः सिर्जना र अनुभव” विषयक आफ्नो प्रथम अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । इजिप्टका लागि नेपालका राजदुत झविन्द्र अर्यालको प्रमुख अतिथ्यतामा…