साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

नेपाली साहित्य समाज क्यानडा

नियाग्रा फल्समा काव्य संगम

आउँदो जुलाई १६ मा अमेरिका र क्यानडाका नेपाली साहित्यकारहरूको दोस्रो सीमा वारिपारि काव्य वाचन कार्यक्रमको आयोजना गरिने भएको छ। यस गोष्ठीमा अहिलेसम्म अमेरिकाबाट २७ जना र क्यानडाबाट २१ जना कविहरूले आआफ्नो कविता वाचन गर्ने भएका छन् ।…

नेसास क्यानडाको सरस्वती पूजा तथा भर्चुअल कविता वाचन सम्पन्न

मुक्ति गौतम क्यानडा / नेपाली साहित्य समाज क्यानडाले फेब्रुअरी महिनाको ६ तारिख, आइतबार आफ्नो स्थापना दिवस, सरस्वती पूजाको दिन भर्चुअल कवि गोष्ठीको आयोजना गरेर मनाएको छ। यो नेपाली साहित्य समाज क्यानडाको २१ औँ मासिक भर्चुअल कविता वाचन…

नेसास क्यानडाको भर्चुअल कविता वाचनको सत्रौँ शृङ्खला सम्पन्न

नेपाली साहित्य समाज क्यानडाको भर्चुअल कविता वाचनको सत्रौँ कार्यक्रम जुलाई २५ आइतबारका दिन सम्पन्न भयो । क्यानडाका विभिन्न सहरबाट उपस्थित कविहरूले कार्यक्रममा कविता, गीत, गजल र मुक्तक वाचन गरेका थिए। संस्थाका महासचिव मोहन खरेलको सञ्चालनमा…

नेसास क्यानडाको भर्चुअल कविता वाचनको सोह्रौं शृङ्खला सम्पन्न

नेपाली साहित्य समाज क्यानडाको भर्चुअल कविता वाचनको सोह्रौं कार्यक्रम जुन २७ आइतबारका दिन सम्पन्न भएको छ। युवा साहित्यकार, समालोचक, कवि तथा त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक डा. नेत्र एटमको विशेष उपस्थितिमा क्यानडाका विभिन्न…

नेसास क्यानडाको पन्ध्रौं भर्चुअल काव्य शृङ्खला सम्पन्न

नेपाली साहित्य समाज (नेसास) क्यानडाको भर्चुअल कविता वाचनको पन्ध्रौँ कार्यक्रम मे ३० आइतबार सम्पन्न भएको छ। साहित्यकार स्नेह सायमि तथा प्राज्ञ लक्ष्मी मालीको विशेष उपस्थितिमा क्यानडाका विभिन्न सहरबाट उपस्थित कविहरूले कार्यक्रममा…

नेसास क्यानडाको भर्चुअल कविता वाचनको तेह्रौं शृङ्खला सम्पन्न

नेपाली साहित्य समाज (नेसास) क्यानडाको भर्चुअल कविता वाचनको तेह्रौं कार्यक्रम मार्च २८ मा सम्पन्न भएको छ। नेपालीहरूको महान चाड फागु-पूर्णिमासमेत परेकाले कार्यक्रम विशेष बनेको थियो। क्यानडामा पनि बिस्तारै जाडो जाने र ताता दिनहरू आउने यो…

नेसास क्यानडाको भर्चुअल कविता वाचनको बाह्रौँ शृङ्खला सम्पन्न

प्रत्येक महिनाको अन्तिम आइतबार नियमित रूपमा नेपाली साहित्य समाज क्यानडाले साहित्यकारहरूको भर्चुअल कविता वाचनको कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै सन्दर्भमा कविता वाचन कार्यक्रमको बाह्रौं शृङ्खला फेब्रुअरी २८ मा सम्पन्न भएको छ।…

नेपाली साहित्य समाज क्यानडाको नयाँ कार्य समिति

यहि फेब्रुअरी २० तारिखका दिन क्यानडामा रहेका साहित्यिक श्रष्टाहरुको जूम मिटिङ्गमार्फत नेपाली साहित्य समाज क्यानडाको अधिवेसन सम्पन्न भएर नयाँ कार्य समिति चयन भएको छ । नयाँ समितिमा खेम गुरागाई सर्वसम्मत रूपमा चयन भएका छन् । यसैगरी…