‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ मानार्थ उपाधि दुई प्रवासी नेपालीलाई
नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरूलाई विश्वसामु प्रस्तुत गर्दै आ-आफ्नो क्षेत्रबाट विशेष योगदान दिँदैआएका प्रवासमा बस्ने दुई जना नेपालीहरूलाई आज ‘नेपाली संस्कृति तथा…