इम्बोस्ट नम्बर प्लेटमा अङ्ग्रेजीको प्रयोग नेपाली भाषाको अवमूल्यन हो – नेपाली लेखक सङ्घ
अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक सङ्घले नेपाल सरकारसँग इम्बोस्ट नम्बर प्लेटमा नेपाली भाषाकै प्रयोग हुने व्यवस्था मिलाउन माग गरेको छ । नेपालको संविधान- २०७२ ले नै नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रुपमा स्वीकार गरेकाले…