‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक
काठमाडौँ / डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधिविज्ञका रुपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडिबुटी’ पुस्तक सार्वजनिक भएको छ ।
शिखा बुक्सद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं…