साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

नेपाली फिल्म

‘प्रकाश’ले कविता प्रतियोगिता गर्दै, प्रथम हुनेलाई एक लाख पुरस्कार

आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ । निर्माण टोलीले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी कविता प्रतियोगिता आयोजना गर्दै पुरस्कारको…

चिसो मान्छेः कोभिडकाल झल्काउने सशक्त सिनेमा

नेत्र बुढा सुदुर पश्चिम समाजको भाषा शैली, भेषभूषा र कोभिड-१९ को समयमा भुईंमान्छेले भोगेको कथा। नेपाली सिनेमा जगतमा एक फरक आयाममा प्रस्तुत गरिएको छ। फिल्म ‘चिसो मान्छे’ को ट्रेलरमा देखाएको पात्रले बोल्ने स्थानीय भाषा र ड्रेसकै कारण…

कबड्डी ४ को अभूतपूर्व क्रेज

काठमाडौं / नेपाली चलचित्र कबड्डी ४ ले अभूतपूर्व दर्शक कमाएको छ । शुक्रबारदेखि देशभरि प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र 'कबड्डी ४' प्रति दर्शकले मोह देखाएका हुन् । शनिबार पनि यसअघि नसोचिएका दर्शकको भिड देखिएको समाचारहरूमा…

कथाजस्तै हिट होला, इन्द्रबहादुर राईको यो फिल्म ?

इन्द्रबहादुर राईद्वारा रचित ‘जार’ कथामाथि फिल्म तयार भएको छ । सौगात मल्ल, गीताञ्जली थापा, अनुपविक्रम केसी लगायतले अभिनय गरेको यस फिल्मको कथा भने पूर्वी नेपाल तथा सिक्किम–दार्जिलिङतिरका राई–लिम्बुका पत्नीले छनोट गरेको पुरुष (जार)लाई…

सिनेमा संस्कार: ‘हल्का रमाइलो’मात्र होइन

आजको स्थितिलाई पृष्टभूमीमा राखेर एउटा मनोमानी अनुमान गरिहेरौं– कोरोना संकट यथावत् रहने वा अरु भयवह भएर जानेछ । त्यसो भएमा चानचुन दुई सयको संख्यामा रहेका सिनेमा घरहरु तंग्रिने छैनन् । अर्को विकल्प हो, ओभरिसज र डिजिटल मार्केट । बुझिएअनुसार…