गीतकार डा. बराल र सङ्गीतकार गुरुङलाई प्रतिभा सम्मान
काठमाडौँ, चैत ६ / नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान वरिष्ठ गीतकार डा. कृष्णहरि बराललाई र प्रतिभा पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले शनिबार राजधानीमा आयोजना…