अब ल्यापटप तथा मोबाइलमा बोलेरै गर्न सकिन्छ नेपाली टाइप
तपाईँ हामीमध्ये धेरैलाई नेपाली टाइप गर्नमा झ्याउ लाग्छ । झ्याउ मात्र होइन, नेपाली टाइप गर्न सकसपूर्ण पनि छ । सामान्य सञ्जालका प्रयोगकर्ता मात्र नभएर चलेका लेखक तथा साहित्यकारहरुलाई पनि नेपालीमा आफ्ना लेख तथा कृतिहरु डिजिटलमा तयार बनाउनु…