साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

नेपालय

कवि श्रवण मुकारूङको अगुवाईमा साहित्यको नयाँ प्लेटफर्म

काठमाडौँ, वैशाख १८ / प्रकाशन बजारलाई थप चलायमान बनाउने उदेश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । यो कामको लागि नेपालयले चर्चित कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता गरेको छ । नेपालयले शुरु गर्न लागेको यो कामलाई…

सन्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक

पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ आज सार्वजनिक भएको छ । पुस्तक कालिकास्थानमा रहेको पब्लिकेसन्स नेपालयको कार्यालयमा आयोजित खुल्ला र सानो भेलाबीच सार्वजनिक भएको हो । यो पुस्तक दसवटा प्रमुख दार्शनिक…

सरला गौतमको ‘पिँजडाको मान्छे’ सार्वजनिक

पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको सङ्कलन 'पिँजडाको मान्छे' सार्वजनिक गरेको छ । यो पुस्तक यस वर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो । नेपालयले यसभन्दा पहिले सुजीव शाक्यको 'अर्थात् परिवर्तन' लाई प्राइमरी ई-बुकको…

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित

पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध सँग्रह ‘कोशीको कथा’ लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक…

डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक

डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ । डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP)अन्तरगत सचिवको…

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमार्फत् सार्वजनिक

पाँच वटा एकल अध्याय सार्वजनिक गरिसकेपछि, सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ लाई पब्लिकेसन्स् नेपालयले आफ्नो पहिलो ‘ई-बुक’को रुपमा सार्वजनिक गरेको छ । निबन्ध संगालोको रुपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात्…

बन्दाबन्दीले अड्किएका नेपालयका नयाँ पुस्तक अब बजारमा

बन्दाबन्दी (लकडाउन) पछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सिधै बिक्रीमा पठाउने निर्णय गरेको छ ।

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा आउँदै

व्यवसायका सबै क्षेत्रलाई झैँ नेपाली प्रकाशन व्यवसायलाई पनि कोरोना महामारीले प्रभावित पारेको छ । यति हुँदाहुँदै पनि यही अप्ठ्यारो र अनेक संकटसँगै नेपाली प्रकाशन उद्योगलाई यो समयले ई-कमर्सको नयाँ क्षितिज निहार्ने र ई-प्लेटफर्ममा अवतरण…