गैरआख्यान ‘नेपालको भाषानीति र योजना आधार’: एक दृष्टि १ पुष २०७७ ०८:०० 0 आयातित संस्कृतिको भूमरीमा पर्नबाट सचेत तुल्याउनका निम्ति प्रदेश, सङ्घ र स्थानीय तीनै तहको समन्वकारी भूमिकाको खाँचो छ । हाम्रा बहुभाषाका बारे स्थानीय स्रोत साधन उपयोग हुनुपर्छ ।