जब कविबाट राजनीतिक टिप्पणी आयो, पुरस्कार आयोजना नै रोकियो
पाँच महिनाअघि नेदरल्यान्डको पूर्व औपनिवेसिक राष्ट्र सुरिनाम (यो देश कहाँ होला भन्ने सोध्नुहुन्छ भने ब्राजिलका अनेकन् छिमेकी मुलुकमध्ये एउटा हो भन्ने बुझ्नुस्)मा ठूलो खुसियाली छाएको थियो । किनभने त्यहाँका साहित्यकारले स्थानीय सानोतिनो…