‘झूटो स्मृति’ बाँच्ने लेखक
हालैको एउटा भर्चुअल संवादमा उपन्यासकार नील क्रसले आफू लामो समयसम्म मानसिक रोगको शिकार भएको स्वीकार गरेका छन् ।
हालै शुरू हुन लागेको नयाँ टेलिभिजन सिरिज सिस्टरको प्रचारात्मक कार्यक्रम क्रममा उनले आफू लामो समयसम्म 'फल्स मेमोरी' (झूटो…