निबन्ध- सभा पुराण
हिजोआज भरमार सभा-समिति भइरहेको देखेर मान्छेका बाह्र अङ्गहरूले पनि एउटा सभा आयोजना गर्ने निर्णय गरेछन् । यसो केही गर्नु पऱ्यो सभा, बाहुनलाई दान, पुरोहितलाई मान दिनुपऱ्यो सभा, कसैलाई ज्ञान दिनुपर्ने खण्डमा पनि हिजोआज पहिला सभा बस्छ अनि…