प्रेरक प्रसङ्गः इभान तुर्गनेभ र उनको अन्तिम प्रेम
विख्यात रूसी साहित्यकार इभान तुर्गनेभ जब मृत्यु शैय्यामा थिए, उनले नजिकका एक साथीलाई भनेका थिए, 'मृत्युले मेरो जीवनका सबै सुन्दर चिजहरू लुट्न चाहन्छ । अन्ततः पाउलिनसँग पनि मलाई चुँडेर लैजाने भयो !'
मृत्युको अन्तिम क्षणमा आफ्नो मृत्युको…