हस्ताक्षर कविता अभियान
हस्तलिखित कविता किन ?
कविता भाषाको सर्वाधिक, प्रशोधित र शक्तिशाली स्वरुप हो । हजार शब्दमा अभिव्यक्त गर्न नसकिने कुरा कविहरु थोरै शब्दमा अभिव्यक्त गर्न सक्छन् । तसर्थ कवितालाई बौद्धिक खुराकका रूपमा हेर्ने गरिन्छ ।
विश्व साहित्यमा…