भित्तामा कविता शृंखला ५
गाउँमा साहित्य चेतना जगाउने उद्देश्यले कवि सञ्जय सुमनले आफ्नो गाउँका भित्ताहरूमा कविता कोरिरहेका छन् ।
काठमाडौँमा शिक्षण पेशा गरिरहेका कवि सञ्जय सर्लाही हरिपूर्वाका स्थायी बासिन्दा हुन् ।
कविताजस्तो सशक्त माध्यम आफ्नो गाउँठाउँमा…