सानाे आयतनमा विशाल विषय बाेकेर सशक्त उपन्यास
विषय प्रवेश:
‘उलार’ लेखक नयनराज पाण्डेद्वारा लेखिएको एक लोकप्रिय नेपाली उपन्यास हो । नयनराज पाण्डे एक सफल नेपाली उपन्यासकार एवम् कथाकार पनि हुन् । ‘उलार’ पहिलो पटक वि. सं. २०५३ मा तन्नेरी पत्रिकामा प्रकाशित भएको थियो र त्यसपछि वि.…