कविता निहारिका ३२ जेष्ठ २०७७ ०८:५५ 0 थोरै मैलिएर थोरै खिइएर वर्षौं पहिले झाडीमा हराएको क्रिकेट बलझैँ भेटिएको छ जिन्दगी । मैले जिन्दगीलाई अलिकति बुझ्न कति टाढा आउनुपर्यो मेरा आदर्श गलत थिए – म अन्धो थिएँ मेरो छाती कमजोर थियो – म निर्बल थिएँ मेरो मनको भकारी…