सुनकोशीको पानीले निर्मल बनाएर देह र आत्मा खोपेका थियौं हामीले चट्टानमा एक अर्काका नाम अनि पैतालाको डोब बनाउँदै तातो बालुवामा...