कविता- जिन्दगी
देखाउन नमिल्ने पीडा जति
आँसुको नदी बनाई, पीडा बगाउँदै
अधुरा सपनाहरू पछ्याउने क्रममा,
नाम्लाका दागहरूको छाप टाउकामा बस्ने गरी
उतारचढाउको गह्रुङ्गो भारी बोक्दै
जीवनका उकाला यात्राहरू
हजुर, केवल उकाला बाटाहरूमा
कदम निरन्तर अघि…