गीत मेरो गीत साहित्यपोस्ट १० चैत्र २०७८ ०७:५० 0 देश मात्रै जान्दछु म जात जान्दिन दर्शन मात्रै बुझ्दछु म विचार मान्दिन ।। मै चुम्छु शिखर एकदिन अबाटो हिंड्दिन सिमानाका घेराहरु कहिल्यै मान्दिन ।। भो पर्दैन व्यर्थका यी आस्था र धर्म मै गर्छु कर्म सधैं मेरो पेट भर्न ।। अन्धता…