प्रेमकथा : निःशब्द !
सुसाइरहेकी थिई इन्द्रावती । माझीका छाउराहरूको मुखबाट निस्केका अश्लिल शब्दका बथानले कान नै फुटाउलाझैँ हुँदै थियो । जोगिटारबाट तल्तिर इन्द्रावतीकै किनारमा मनका किनारलाई पुऱ्याउन यी पाइलाहरू लम्किरहेका थिए । मसँग एकसरो लुगा , दुईसरो श्वास र…