साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

निश्चल आचार्य

प्रेमकथा : निःशब्द !

सुसाइरहेकी थिई इन्द्रावती । माझीका छाउराहरूको मुखबाट निस्केका अश्लिल शब्दका बथानले कान नै फुटाउलाझैँ हुँदै थियो । जोगिटारबाट तल्तिर इन्द्रावतीकै किनारमा मनका किनारलाई पुऱ्याउन यी पाइलाहरू लम्किरहेका थिए । मसँग एकसरो लुगा , दुईसरो श्वास र…

प्रेमकथाः कृपाकाे कृपा

मैले उसलाई अन्तिमपटक सोधेँ, "साँच्चै नगर्ने ?" ऊ केही बोलिन  । टाउको मपट्टि फर्काई । मेरा आँखाहरु उसका आँखाहरुमा पुगेर अडिए । उसले पनि मेरै आँखालाई हेरिरही । केहीबेर कुराकानी आँखैबाट भएजस्तै भयो । मैले नबोली "बाई" भनेँ, आँखाको इसाराले…

कथा: गाउँले सपना 

विजयले बाआमालाई अग्लो घरमा राख्ने, अप्सराजस्ती ती प्यारीसँग जीवन बिताउने रहर बोकेको थियो । सबै रहर मात्र भए । भक्लक्क सुतेको विजय नउठ्नेगरि सुत्यो ।