मुक्तक कसरी लेख्ने ? पढ्नुहोस् उदाहरणसहित
मुक्तक मूलतः चार हरफको आफैँमा पूर्ण रचना हो । एउटा सिंगो कवितामा जस्तै चार लाइनभित्र सबै भाव व्यक्त हुन्छ । हुन त चार हरफ मात्र होइन, दुई, तीन, पाँच, छ मात्र होइन, कहिलकाहीँ सात हरफसम्मका रचनालाई पनि मुक्तक भनिएको पाइन्छ । तर खासमा मुक्तक…