साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

निशान्त बन्जाडे

 निशान्त बन्जाडेको गजल

आँसु झर्दैन अचेल मुटु पत्थर भइसकेछ यादहरूको आवागमन मत्थर भइसकेछ । आकाशले प्रश्न गरिरहेछ अविरल आँसु खसाली, मौन छ धर्ती आज किन निरुत्तर भइसकेछ । म सयमा शून्य छु र शून्यमै रमाइरहेको छु उसलाई सन्तोष छैन जबकी पचहत्तर भइसकेछ ।…

कविता- एक थोपा

तिमीले भनेझैँ म महल हैन म त कणकण बालुवा जोडेर महल बनाउने सपना देखिरहेको एक कण उद्देश्य हुँ तिमीले सोचेझैँ म सागरजस्तो सफलता हैन म त थोपा थोपा मिलाएर सागर बनाउने सपना देखिरहेको एक थोपा सङ्घर्ष हुँ ।