त्यो विशेष दिन
त्यो हाम्रोलागि महत्त्वपूर्ण दिन थियो । पुस महिनाको जाडोलाई चुनौती दिँदै हामी सबैजना बिहान 6-30 बजे स्कूल प्राङ्गणमा एकत्रित भएका थियौँ , वर्षमा एकचोटि सबैजना एकसाथ मिलेर त्यो विशेष दिनको आयोजना गरिन्छ, त्यसैले सबैजनाको उत्साह असीम…