महामारीले प्रकाशन उद्योगमा देखिएको सम्भावना
निलञ्जना रोयअन्य क्षेत्रझैँ पुस्तक प्रकाशन संस्थाले पनि यो महामारीको वर्षमा तीव्र रूपमा घटनाक्रमहरू बेहोर्यो । ऊ आफैँ परिवर्तनको संघारमा उभिएको महसुस गर्यो । लेखकहरू, पुस्तक वितरक तथा बिक्रेता, प्रकाशकहरू सबै आफ्ना सारा ध्यान अनलाइन…