कथा : अन्ततः तिमी मेरो कथाको पात्र
मकथा लेख्थे । कहिलेकाही उसलाई सुनाउथे, उ भन्थि - कसरी लेख्छेस् कथा?
म यसो हेर्छु, देख्छु, जुन कुराले मलाई बढी हुन्छ, त्यही लेख्छु, कथा बनिदिन्छ । उसले भन्थि - कतै हामीलाई हेरेर पनि कथा लेख्लिस् नि । साथी हो १ यो सँग डराउनु पर्छ है ।…