निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुने
निर्मल पुर्जा अर्थात (निम्स दाई)को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुने भएको छ ।
नेपालका ‘वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्ने भएको हो ।
बेलायतको चर्चित म्यागजिन ‘द सन्डे टाइम्स’का का अनुसार ‘टप टेन…