कविताः म कोही हैन
म कुनै भलाद्मी हैन
मात्र प्रचलित व्यक्ति
न कुनै मेरो मोटर गाडी छ
केवल पातलो शरीरको यथावत हुँ
गरिदियो ज्योतिषले भविष्यवाणी
व्यापारमा चाँडै हुन्छ सम्मृद्ध भनेर
न त कुनै व्यापार गरेको छु
न त कुनै इलाम समाएको
जीवनको परीक्षाफलले…