ठूल्दाइ! उता हेर त, राजनीतिको रङ्गमञ्चमा बेढङ्गको अभिनय गर्दैछ विदूषक। खुल्ला भएको छ षड्यन्त्रको ढोका, बेफिक्री भित्र–बाहिर गर्दैछन् सल्याङमल्याङ अपराध...
पूरै पढ्नुहोस् →भोका स्यालहरू एक हुल भोका स्यालहरू जब पुग्छन् सत्ताको कुर्सीमा तब सुरू हुन्छ गाईको आवरणमा ब्वाँसोको चरित्र पद र प्रतिष्ठाको...
पूरै पढ्नुहोस् →